Skip to content


हाइकू

१। असिको बूढो
तरुनीको छ आस
हे बदमास ।

२। भर नै हुन्न
आजकालको नेता
एता न उता ।

३। विकाश ठप्प
लोकतन्त्रको नारा
लैबरी पारा ।

४ विगार गरे
खै कसरी नजाती
आफ्नै हो साथी ।

५ विदेशी ठाउं
लू दारु पानी खाउं
कसले देख्छ

3 thoughts on “हाइकू”

  1. दारु खुब खैन्छ कि क्यहो तर
    दारु खुब खैन्छ कि क्यहो तर हैकु राम्रो छ
    mc vibas

Leave a Reply

Your email address will not be published. Required fields are marked *