Skip to content


छाता तिमीले ओढेर गयौ
म झरीमा रुझिरहें
नाता तिमीले तोडेर गयौ
म झुपडीमा कुरिरहे
घरमा विश्वकर्माको दिन
पुज्नु रहिछ यार ए खुदा !
फगत म गाई तिहार र
सरस्वती पुजामा पुजिरहेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *