अरुलाई प्याजले रुवाउँछ सुजन बुढाथोकी मुक्तक by editorNovember 2, 2019 अरुलाई प्याजले रुवाउँछ मलाई त लसुनले रुवाउँछ हेर ती अपराधीहरुलाई एकदिन तिनै पीडितकै खुनले रुवाउँछ हुनसक्छ तिमीलाई तिम्रो प्रेयसीको प्रेमपत्रले रुवाउला मलाई त यो दशैंको मीठो मालाश्री धूनले रुवाउँछ ! Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ