आत्मज्ञान रहेछ सुजन बुढाथोकी मुक्तक by editorNovember 19, 2019 योग रहेछ व्यायम रहेछ अनि ध्यान रहेछ यो संसारमा ठुलो स्वयम् आत्मज्ञान रहेछ जे नि गर्दिन्छु म मर्दिन्छु भन्नेले आज आफ्नै साथी धरहरामा छाडिदिएर आयो र भन्यो कि सर्वप्रथम महत्वपूर्ण मेरा लागि मेरै ज्यान रहेछ यार यो संसारमा ठुलो स्वयम आत्मज्ञान रहेछ Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ