आकाल मान्छे मार्ने अस्पतालले
नत कुनै कानूनी सजाय पाएको छ
जस्तो कि आज ती पीडितहरुले
अदालतबाट नै अन्याय पाएको छ
तिहारको दिन यौटा माउ कुकुरले
सडककिनारमा भन्यो कि कुकुरले (२)
“मेरो छाउरा-छाउरी लागेर पाल्नुस हजुर
न उस्ले पेटभरि खान पाएको छ
न त कैले कसैको माया पाएको छ
जस्तो कि ती पीडितहरुले आज
अदालतबाट नै अन्याय पाएको छ !
