Skip to content


भन्दियो कि एउटा विश्व बिख्यात
नामुद ज्योतिषले
खुद मेरै अगाडि आएर
स्वयम मेरै कानमा भन्दियो कि
एउटा महान ज्योतिषिले
भन्दियो एउटा विश्वबिख्यात विद्वान ज्योतिषिले
बालक तेरो आयु धेर छैन
अरे यार तेरो आयु छोटो छ
धन्यवाद…….
धन्यवाद…….
धन्यवाद…….
फेरि पनि धन्यवाद
यसकारण कि
निश्चय मलाई अब मर्नबाट कहिले पनि भय रहेन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *