Skip to content

प्रतिक्षा र प्राप्ति


मलिन मुस्कान
र रसिला नयनमाझ
रङ्गिन जुन आउने
बाटोहरू हेर्दा हेर्दै
थाहै नपाई
आफ्नै शिरमाथि
सिङ्गो आकाश खसेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *