जिन्दगी जिउनुको मजा नै हरायो यार यज्ञ राज खनाल मुक्तक by YagyarajkhanalJune 10, 2020जिन्दगी जिउनुको मजा नै हरायो यार जब किस्मत ले उनको र मेरो बिच द्वन्द्व गरायो यार । निभ्न थालेको विवादको आगोमा पेट्रोलरुपि घृणा थपेसि, जिउदै चितामा राखि, भावना मेरा भतभति जलायो यार।। ✍️ यज्ञ राज खनाल प्रदेश नं ७, धनगढी कैलाली Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ