Skip to content


विदेशी काम
कमाई खाने भाडो
तै पनि घाँडो

लाहुरी भँैसी
दुध त दिन्थ्यो होला
ग्वारेको भश्म

बीरेकी आमा
काम धेरै गर्दछिन्
जीवन धान्न

िसंगारी बाख्रा
भीरबाट लडेर
सत्यानासै भो

खल्तीको पोको
दुइ रुपैया नोट
त्यो पनि खस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *