Skip to content


सुनैको शिरबन्दी मुगाको माला
माया लाउँछु तिमीसँगै गए बरू ज्यानै जाला

फूल थुँगा सुनको दिउँला
सातपाते झुम्के बुलाकी
जुनीभरि तिमीलाई बनाउँछु मेरो सारथी

लालुपाते फूलको फुली गयो बिरुवा
पाएर हो तिम्रै पिरती
यो जुनीभरि मात्र होइन कोशी नदी बहेसम्म नि

शब्द – रत्नशम्सेर थापा
स्वर- कल्याण रिमाल / कर्ण दास
संगीत – दीपक अर्याल
एल्बम – पुरानो डुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *