दिल सफा तर मान्छे अली काली’छ
हेर्दा सोझी भनुँ भने, अलि जाली छ
देखिन्छिन उमेरले डाँडा काटे झै
सोधुँ भने उनको सिउदो खाली छ
दिल सफा तर मान्छे अली काली’छ
हेर्दा सोझी भनुँ भने, अलि जाली छ
देखिन्छिन उमेरले डाँडा काटे झै
सोधुँ भने उनको सिउदो खाली छ
खुम्चन थाली गए यौवनका अंग
हेर्दा मैहुँ भन्छिन, ओठमा लाली छ
लालुपाते जोवनमा माया गासुँ’की ?
जेभएनी ज्यान त उनको डाली छ
प्रेम-प्रस्तवको हात दिनै पर्यो नि !
के गरुँ ? उनको रिसाउने बानी छ ।
– बगदाद ।
http://www.arjundr.blogspot.com

prayas ramro chha
sunil
prayas ramro chha
sunil
धन्यवाद सुनिल जी ।
धन्यवाद सुनिल जी ।
सटिक अनी उत्कृष्ट-अनुभव
सटिक अनी उत्कृष्ट-अनुभव
ekdam ramro chha arjun
ekdam ramro chha arjun ji….. keep it up……bomjan, baghdad