Skip to content

एकोहोरो माया लायौ


एकोहोरो माया लायौ मैले आफ्नो ठाने पो
जे जे भन भन तिमी तिम्रो कुरा माने पो

सिंगार पटार गरी हेर्छौ मुहार धेरै ऐनामा
जे जे गर गर तिमी तिमीला ई छाने पो

अप्ठेरो त्यो बाटो हिड्दै किन स्वाङ लडे झै
जति लड लड तिमी उठाएर ताने पो

हराईछाड्छु भन्छौ तिमी पिरतिको खेलामा
जुवासरी तिमीसँग कुनै दाउ हाने पो

ठुला ठुला कुरागरी गुरु बन्न खोज्छौ नि
आखिर तिमीले सिकाएका कुरा मैले जाने पो

7 thoughts on “एकोहोरो माया लायौ”

  1. sunil g ,6ati ma 6ati jodera
    sunil g ,6ati ma 6ati jodera hridayeko dhukdhuki sunne rahar hola uniko …………..rahar puryaedinu parchha hai……….j hos gajal thikai chha ……ok………..
    ekadesko gaganraj
    gajalshibir rajdhani

  2. गजल राम्रो छ, निरन्तर
    गजल राम्रो छ, निरन्तर यात्राको लागि कामना ।

    निर्मला थापा,

  3. गजल राम्रो छ, निरन्तरta dinu
    गजल राम्रो छ, निरन्तरta dinu hola hai.

  4. हराईछाड्छु भन्छौ तिमी पिरतिको
    हराईछाड्छु भन्छौ तिमी पिरतिको खेलामा
    जुवासरी तिमीसँग कुनै दाउ हाने पो

    gajab 6a hai sunilji

    kedar shrestha’gagan’

  5. ha ha ha h ha ha h aaja
    ha ha ha h ha ha h aaja dherai pachhi tapaai ko gajal le man hasaayo sunil ji

    thans

    सिंगार पटार गरी हेर्छौ मुहार धेरै ऐनामा
    जे जे गर गर तिमी तिमीला ई छाने पो

    एकोहोरो माया लायौ मैले आफ्नो ठाने पो
    जे जे भन भन तिमी तिम्रो कुरा माने पो

    Manoj kafle

Leave a Reply

Your email address will not be published. Required fields are marked *