Skip to content

चोखो माया


हुनसक्छ तिमीले मलाई सुर न ताल को मानि दियौ
माया माग्दा तिमीसँग विष घुलेको पानी दियौ

बढ्दै थिए कदमहरु चुम्न भनि सगरमाथा
आधि बाटो नपुग्दै खुट्टा मेरा तानि दियौ

जिउने गर्थे सधैंभरि तिम्रो चोखो मायामा
मायाको त्यो झुठो तिर मलाई नै हानि दियौ

खुशी थिय जवसम्म तिमी मेरो साथमा थियौ
पवित्र मेरो मायालाइ खेलौना नै ठानि दियौ

आफुलाइ भन्दा धेरै गर्थे माया तिमीलाई
मलाई छोडि बिच बाटोमै पराइलाई छानि दियौ

टंक खनाल “Daedbody”
Indira Gandhi International Airport
New Delhi
India
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com

12 thoughts on “चोखो माया”

  1. खुशी थिय जवसम्म तिमी मेरो
    खुशी थिय जवसम्म तिमी मेरो साथमा थियौ
    पवित्र मेरो मायालाइ खेलौना नै ठानिदियौ

    आफुलाइ भन्दा धेरै गर्थे माया तिमीलाई
    मलाई छोडि बिच बाटोमै पराइलाई छानिदियौ

    Yee sher ati ramraa chhan badhaai chha Tanka bhai laai……………!!!
    yetiramro gajal paskinu bhayechha
    aagaami din ma pani yesta bawtawita haru
    gajal banun ani hajurko kalambata likhiyos
    ani ma padirahu mero mutu shant parna……..
    ……have ..a………… gudluck…………………!!!!!!!!!!!!

    Manoj kafle
    kuwait
    mansun2036@yahoo.com

    1. Thanks alooooot my
      Thanks alooooot my bro…

      acctully ma aaja bholi ali niras nai bhayako chhu

      jindagima je soheko thiyab sbai Biparit huna pugyo.. tehi man ka bhawana haru yaha utarne pryass gareko hun…

      aaja ali man halka bhyo…

      comment ko lagi dherai dhanybad

      Yours Bro
      Deadbody
      deadbody80@gmail.com
      dineshkhanal2007@yahoo.com

    1. thank mero bhailaai yeti
      thank mero bhailaai yeti ramro com gareko ma…..

      manoj kafle
      kuwait

  2. hello deadbody, naDHATI
    hello deadbody, naDHATI BHANNU PARDA TAPAI GAJAL LEKHAN MAA PANI DEAD NAI HUNUHUNCHHA
    YO MAATHI DIYIYAKO GAJAL KO NAAM MAA KALANKA HO….

    PLEASE , GAJAL LEKHNA CHAAHANU HUNCHHA LEKHNUHOS TARA GAJAL KO NIYAM NAI BIGAARERA
    ARU SATHIHARU LAI NIRUTSAAHIT GARNE KAAM NAGARNUHOS…..FERI EK PATAK…GAJAL KO NAAM BADNAM NAGARNUHOS…..

    KUMAR JI KRIPAYA, YASTAA NIYAM BIGAARIYEKAA GAJALHARULAI GAJAL KO KOTI MAA NARAAKHDAA KASO HO?

    BAALKRISHNA
    POKHARA

    1. Thanks alot for comment
      Thanks alot for comment me………………….

      Baalkrishna ji k tapain yo dhartima aauda sabai kuraharu janera aaunubhayako thiyo jatikuraharu aahile tapain le jannu hunchha………………….

      ho ma pahilo patak gajal lekhdai chhu tapain le malai kahanera mistek bhayo tyo bataunuko satta… nirutsahit garne paryaas garnu bho…………..

      Thanks alooot
      tara ma tapainko boli le garda pachhi hatne chhaina … baru aaphna kamjori harulai pahilyaudai aghi badhnechhu……….

      Thanks again for gooooood comment

      “Deadbody”
      Technical engineer
      Indira Gandhi International Airport
      New Delhi
      India
      deadbody80@gmail.com
      dineshkhanal2007@yahoo.com

    2. baal karishna ji please kohi
      baal karishna ji please kohi gajal ka sher haru bigar6 bhane
      parchha hanime usko kun thaauma ke bigreko chha..

      kasaiko man dukhaunu pani paap ho ke tapaailaai thaha6????????????????

      Anyway godluck
      Tapaai Aafu thulo gajalkaar hunu…………

      Manoj kafle “Mansun”
      security officer
      kuwait international airport
      kuwait
      mansun2036@yahoo.com

  3. प्रीय मित्रहरु, डेडबडी अनी
    प्रीय मित्रहरु, डेडबडी अनी मनोज जि , मेरो प्रतिकृयामा अर्को प्रतिकृया जनाईदिनुभएको मा धन्यवाद
    तपाईंले भने झै गल्ती देखाएर कुन ठाउँमा गल्ती भयो नभन्नु मेरो पनि एउटा अर्को गल्ती पक्कै हो तर तपाईंले त्यो मेरो प्रतिकृया पढे पछी केही केलाउनु हुन्छ कि भन्ने सोचेको थिए तर त्यसो हुन गएन ! पहिलो कुरा जहाँ सम्म मैले गजललाई बुझेको छु तपाईंको गजलमा गजलको पहिलो नियम नै लागु भएको देखिन्न मतला…

    बढ्दै थिए कदमहरु चुम्न भनि सगरमाथा
    आधि बाटो नपुग्दै खुट्टा मेरा तानिदियौ

    यो गजल को नियम भित्रमा पर्दैन तपाईंले पहिलो गजलको नियम नै लागु नगरेकोले गर्दा म थोरै क्रोधित भएकै हुँ। हो मैले यो धर्तिमा आउँदा खेरी सबै कुरा जानेर आएको थीइन तर जे सिके र जे मेरो कामको लागि प्रतिकृया पाये त्यसलाई सधैं आत्मसाथ गरे , तपाईंलाई एक पटक पहिला पनि निर्मलाजिले केही सुझाब दिनु भएको थियो त्यो सुझाब यहाँनेर आएर असफल भयो, मैले त्यही कुरालाई झक्झकाउन मात्र खोजेको हुँ, सच्चै भनु मलाई गजल लेख्न आउँदैन तर म गजलको एउटा राम्रो शुभचिन्तक न कि गजलकारको…!

    अनी गजलका हरेक शेरहरुमा एउटा सक्ती वा भाव हुन्छ त्यो तपाईंको यो गजलमा कही पनि देखिन्न! अनी मनोजजी ! कमेन्ट गर्नु राम्रो हो तर हरेक नराम्रा कुराहरुलाई पनि राम्रो भनिदिनुभयो भने त्यो मान्छे लाई सधैं नराम्रो गर्ने बानी बस्छ त्यसैले प्रतिकृया गर्नु भन्दा पहिला कही कतै मैले कसैलाई बिगारइरहेको त छैन सोच्नुहोला मैले धेरै पहिला सुनेको कुरा ” हजार दुस्मनहरु भन्दा एउटा असल मित्र घातक हुन्छ” यदी उसले शही सुझाब दिदैन भने…….

    एदी तपाईं गजल लेख्न उत्सुक नै हुनुहुन्छ भने कुमार जि लाई संपर्क गर्नुहोस् उहा सँग गजल बारेमा लेखिएको साईटहरुको बारेमा जानकारी छ र यही मझेरिको पुरानो अंकमा पनि गजलको नियमको बारेमा लेखिएको छ

    धन्यवाद
    बालकृष्ण
    पोखरा, नेपाल

    1. ” हजार दुस्मनहरु भन्दा एउटा
      ” हजार दुस्मनहरु भन्दा एउटा असल मित्र घातक हुन्छ” यदी उसले शही सुझाब दिदैन भने…….

      बाल कृष्ण जी तपाइको कुरा पनि राम्रो हो.. ब्ये ब्ये ,………

      Manoj kafle
      kuwait
      mansun2036@yahoo.com

  4. बालकृष्ण जि वास्तव मा भन्नु
    बालकृष्ण जि वास्तव मा भन्नु पर्दा म कुनै गजल्कर पनि होइन अनि लेख्न पनि आउँदैन
    आखिर मलाई जे जीवन मा पर्यो तेही यहाँ उतर्ने कोशीस् गरेको हु
    मलाई गजल लेखैको बारेमा खास थाहा थियन तपाईं ले मलाई झस्क्याइ दिनु भो । ।
    सुझाब को लागि धन्यवाद
    मैले यस्मा केही सुधार गर्ने प्रयास गरेको छु । ।
    फेरी पनि कमेन्ट गर्दिनु होला
    धन्याबाद्

    टंक खनाल “Deadbody”

    Birauta chowk Pokhara..

    Now…………………………………….
    Technical engineer
    Indira Gandhi International Airport
    New Delhi
    India
    deadbody80@gmail.com
    dineshkhanal2007@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *