विहानीको लाली किरण सगै आएको त्यो सीतको थोपा
अनि त्यो मखमलि र सयपत्री फूलले घरआगन सजिएको होला
देउशी,भैलो र मादल सगै गाउघर गुन्जिएको होला
आफु त परदेशी भैयो हे मेरी दिदी नरोउ है यो साल
मनको कुरा बुझ है दिदी फोटो छ दैलामा
फर्केर आउला अर्को साल
निधारमा टिका मखमलि फूलको त्यो माला लाउनलाई
शुभ कामना छ,य़सपालिको तिहारमा दिदी र वहिनीलाई

new sms
to good