सगरमाथाले चिनिएको देश हाम्रो
हिमाल पहाड तराई
रोजगारीको खोजीमा
विदेशिएका छन् नेपाली
दिदी बहिनी दाजु भाइ
सपना ठुलो बनाउ हामीले
त्यो पक्कै पूरा हुनेछ
मातृभूमि फर्केर हामी एक दिन
जानु नै छ,मन सानो नबनाऊ
जन्मेको भूमि सम्झेर कहिल्यै
त्यो आँसु नबगाऊ…………….
