Skip to content

स्वायत्त प्रदेश

सबै नेपालीको एउटै देश
बाँडीने भो प्रदेश प्रदेश
भाषाको आधारमा स्वायत्त प्रदेश
जातीको आधारमा स्वायत्त प्रदेश

एकबाट अनेक हुँदा हामी भिन्न
समुह समुह क्षेत्र विभिन्न
भन्दा भन्दै छिमेकीलाई मित्र
सिक्किम बिलायो अर्कै देश भित्र

राष्ट्र एकीकरण गर्ने योद्धाहरु थिए
भ्रष्टाचारी देशघातीले एकतालाई पिए
हिमाल पहाड तराइमा एउटै आवाज छैन
मेरो प्रदेश मात्र भन्छन हाम्रो देश हैन

लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *