Skip to content

मुस्कुराउनू सधैं तिमी गुलाबको फूल सरी
ईश्वर दाहिने भइरहुन जहापनी सधैंभरि
सानातिना ठेस लाग्दा नआत्तिनु कहिले पनि
कुरेर बसोस दोबाटोमा सफलताले जहिले पनि
भृकुटी र सीता अनि पासङ जस्तै कृति राख्न्नु
सगरमाथाजस्तै तिमी सधैं उचा् सिर राख्न्नु
चुनौती को सधैं तिमी डटेर गर्नु सामना
नयाँ बर्ष २०१० को यही छ शुभ कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *