हजुरलाई सम्झिएर आए टाढाबाट
कहिले काँही रमाइलो गर्यौ भेटघाट,
हात समाई गोधुलिमा रमाएको यादले
कता कता मुटु मेरो छोएको छ आज,
चौतारीमा बरपिपलको छहारीमा बसी
हजुरको न्यानो काखमा जमाएर राज,
कर जोर डुलाएको बदनमा सारा ,
सम्झिएर आज मलाइ लागि रहेछ लाज,
तिर्थ(यात्री)पौडेल
लखनपुर,३ झापा,नेपाल,
हाल;बहराइन,

thank for all firend.
thank for all firend.