Skip to content


सडक बन्द भयो भन्छन्, के गरेर हिँड्नु
स्कुल बन्द भयो भन्छन्, मैले कहाँ पढ्नु
उद्योग बन्द भयो भन्छन्, सामान कहिले बन्छ
मजदुरको परिवारले अब के पो खान्छ
सडक जिल्ला अञ्चल गर्दै देशै बन्द भयो
पटक-पटक बन्द हुँदा कसलाई फाइदा भयो !
यस्तो बन्द नगर्नू न मेरो एउटा उजुर
म सानोले भनेको नि मानिदिनू हजुर ।

सुस्मिता खड्का, कक्षा ः १०
जालपा मावि कालिमाटी, ओखलढुङ्गा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *