अखबार दिएर गयो कपिल अन्जान गजल by kbsAugust 16, 20102 Comments हतार-हतार दिएर गयो आएर अखबार दिएर गयो आज अनौठो छाप्पिएको छ भनेर समाचार दिएर गयो कसैले मुटुमा घोचेको जस्तो त्यस्तो प्रहार दिएर गयो सम्झिन मन लागेछ भने गर्नु पत्राचार दिएर गयो आजसम्म कसैले दिएनन् उपमा गजलकार दिएर गयो कपिल अन्जान कोहलपुर-२ बाँके 2 thoughts on “अखबार दिएर गयो” madan August 16, 2010 at 10:38 pm Reply sunder rachanasunder rachana Anubhav August 17, 2010 at 4:54 pm Reply सरल र अन्त्यन्त मिठो गजलसरल र अन्त्यन्त मिठो गजल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
sunder rachana
sunder rachana
सरल र अन्त्यन्त मिठो गजल
सरल र अन्त्यन्त मिठो गजल