नजरको बाणले हान्यो कि मलाई ?
मनको मन्त्रले तान्यो कि मलाई ।
बुझ्न नै सकिन आज खै के भनुँ ?
प्रियसी भनेर जान्यो कि मलाई ।
सकिन बुझेर मन नि कहिल्यै
जीवन संगीनी मान्यो कि मलाई ।
शायद असल प्रेमी नै भएर
मनकी प्रेमिका ठान्यो कि मलाई ।
हज्जारौं सुन्दरी छाड्दै पो यसरी
एक्मात्र मायालु छान्यो कि मलाई ।
छुटाइ कहिल्यै टाढा नै नगर्न
कसिलो डोरिले बान्यो कि मलाई ।
(रचना १९ अगस्ट २०१० )

ho prava ji mayama sachai nai
ho prava ji mayama sachai nai yastai kasilo dorile banda ramro hundo rai6 aba maile pani kasilo dori batdai 6u..tapaiko gazal pder yahi kura jane maile..r gazal ramro lagyo..
raj
गजल जवाफ
नजर्को मेरो वाण
गजल जवाफ
नजर्को मेरो वाण छैन
तिमीबिना मेरो प्राण छैन
केबल चाहन्छु तिमीलाई
मायाको मलाई ज्ञान छैन
बुझेकाछौ मलाई भक्त हुँ तिम्रो
नारीझै मेरो भगवान छैन
चरित्रको फूल तिमी
मसँग सजाउने बगान छैन
सुन्दरीबिचको रानी तिमी
भित्र्याउने मेरो घरान छैन
धन पापी नातै टुटाउने
तिम्लाई खोस्ने हनुमान छैन
दशरथ
खोटाङ
वाह वाह लाजवाफ़ छन
वाह वाह लाजवाफ़ छन ……………
best of best,
‘jati timi
best of best,
‘jati timi ramri chau teti timi ramri chau’