दिनेशजीको गजलको वजन नै ठुलो। दिनेशजीको गजलको वजन नै ठुलो। हिजोआज देखिने अधिकांश गजलभन्दा लम्बाई र बनोट अलि पृथक छ। यस गजलमा त्यति नदेखिए पनि, तपाईंका झर्रा नेपाली शब्दहरू पनि तपाईंको विशेषता हो। त्यसमाथि, गजल वाचन गर्दा तपाईंको अनुहारमा देखिने चमकमा अर्कै आकर्षण देखिन्छ, जून पाठकसमक्ष वर्णन गर्न गहारो छ।
दिनेशजीको गजलको वजन नै ठुलो।
दिनेशजीको गजलको वजन नै ठुलो। हिजोआज देखिने अधिकांश गजलभन्दा लम्बाई र बनोट अलि पृथक छ। यस गजलमा त्यति नदेखिए पनि, तपाईंका झर्रा नेपाली शब्दहरू पनि तपाईंको विशेषता हो। त्यसमाथि, गजल वाचन गर्दा तपाईंको अनुहारमा देखिने चमकमा अर्कै आकर्षण देखिन्छ, जून पाठकसमक्ष वर्णन गर्न गहारो छ।