Skip to content

तीन हाईकु (प्रभात घाम)

  • by


१
प्रभात घाम
आहा! कति न्यानो भो!
मनै उमङ्ग!

२
कुन्युको कुना
लुकामारी खेलेर
परालमा लुक्दै!

३
खले गह्रोमा
सात गोरु नारेर
दाईं खेलेको!

Leave a Reply

Your email address will not be published. Required fields are marked *