रुनु त छँदै छ…… राजेश रुम्बा लामा गद्य कविता by atriptNovember 14, 2010 रुनु त छँदै छ नि हाँस्न सिक्न खोज्दैछु म, भुलेर सारा संसार बाँच्न एक्लै सोंच्दैछु म । डर धम्की संसार छाडी स्वतन्त्र संसार रोज्दैछु म, दबाबको स्वर्ग चहिन्न भो नर्कै होस्,स्वतन्त्र खोज्दैछु म ।। राजेश रुम्बा लामा “अतृप्त्” Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ