च्यातेर धूजा नपार प्रियतम मायाको चिनो गीता थापा (दोषी) सेन्र्यू by gita thapaNovember 1, 2011 -1- च्यातेर धूजा नपार प्रियतम मायाको चिनो -2- आसाको दियो बालेर पर्खिबसेँ आएनौ फर्की -3- सम्झना मात्रै बाँकी रह्यो अब त तिम्रो नामको -4- जीवनदेखि म हारेर अचेल थाकेको हेर -5- अमृत भनी विषनै पिलाउने बैमानी तिमी गीता थापा (दोषी) Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ