Skip to content


दुःख पाइयो, भन्छन् साढे सात लागेछ
सुखले मातिए भन्छन् मात लागेछ,
कसै गरे धर छैन बाचुञ्जेल, कमाइयो भने
भन्लान कुवेर खजना हात लागेछ

गोदावरी १ ललितपुर नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *