Skip to content

केही हाइकुहरू (तिर्तिरे पानी)


तिर्तिरे पानी
थाकेका गाग्राहरू
ढुङ्गे धारामा

लत्राई हाँगा
सुगन्ध भर्दै बैंश
धर्ती चुम्दैछ

प्रकृति कला
कर्कलाको पातमा
मोती टल्कियो

1 thought on “केही हाइकुहरू (तिर्तिरे पानी)”

  1. comment
    राम्रो छ लेख्दै जानु पर्छ । अझ उत्कृष्ट हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *