Skip to content


तिमीले माया मारेको देखेर भावना चुकेको छ
तिमीले तिरस्कार गरेको देखेर ज्यान सुकेको छ
के भनौ खै ? अविवेकी निर्मोहीलाई मैले
तिमीले माया मारेको देखेर मेरो मुटु दुखेको छ

तिमी शरदको फूल बनेर आउ
तिमी जङ्घारको पुल बनेर आउ
जीवनको वसन्त त्यसै ओइलाएर गयो
तिमी यौवनको मूल बनेर आउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *