जँहा जँहा हुदैनौ तिमी
त्यहिँ तिमीलाई म देखि रहन्छु
जति जति भुल्न खोज्छौ मलाई
तिमीलाई त्यतिनै नजिक म सम्झिरहन्छु
जति मेरो मायालाई धुलोसंग कुल्चिंछौ
फुल सम्झी तिम्रो मायासरिनै लगाई रहन्छु
पराई भई जति टाढा हुन्छौ
तिम्रो झिनो आसा भित्र पनि
तिमीलाई नै पर्खिरहन्छु,
प्रेम आंदेम्बे
पाँचथर, नेपाल
हाल;बहराइन,
