Skip to content

बासना छ उनिसंग अंग अंग चुमु लाग्ने

तिर्थ(यात्री)पौडेल
गजल
बासना छ उनिसंग अंग अंग चुमु लाग्ने
जुनी जुनी सात जुनी वरिपरी घुमु लाग्ने ,

केश राशि फिजाएर बदनका फल छोप्दा
यौवनको रंग सिची उनि माथि झुमु लाग्ने ,

पिपलपाते ओठमा उनको एकाकार गराएर
भित्र पसी मन मुटु एकतमासले छामु लाग्ने,

सुमसुम्याई बदनाका अग्ला होचा सबै ठाँउ
उनीसंग अंगालोमा रात दिन रमु लाग्ने ,
लखनपुर ३ झापा,नेपाल
हाल;बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *