Skip to content

मलाई छोडी गयौ किन ??
पराई तिमी भयौ किन ??

देउता साक्षी राख्यो किन !
म तिम्रै भनि आयौ किन ?

जुनेलीको त्यो राता-रात !
तिमी मेरैकोठा धयौ किन ?

संगै जिउने मर्ने कसम खाई !
आज डाँडा कटी गयौ किन ?

मन तोड्नु रहेछा आखिर ..!
फेरी झुटा कसम खायौ किन ?

हाल-दोहा कतार
लम्जुंग सिम्पानी-९ बगैचा

Leave a Reply

Your email address will not be published. Required fields are marked *