अचेल (मुक्तक) अबिरल प्रकाश मुक्तक by abiralpcJuly 8, 2012आफन्त र पराइ, उस्तै लाग्न थाले अचेल आफ्नै ठानेका पनि, देखेर भाग्न थाले अचेल खै कस्को बिश्वास गर्ने यहाँ, सबै उस्तै भएपछि दुख पर्दा खेरी यहाँ, शत्रु पनि जाग्न थाले अचेल Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ