Skip to content

हाँस्न सिकायौ

तिमिले नै मलाई हाँस्न सिकायौ
दुख र पीडा पिएर फेरि बाँच्न सिकायौ
इच्छा र चाहना थिएन जीवनमा
अतीत सारा भुलाएर नाँच्न सिकायौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *