Skip to content
Anshumali

लेख्छौ भने भोकानाङ्गा गल्लीहरूको कथा लेख।
गल्लीभित्रका रुवाई र बिचल्लीहरूको कथा लेख।
ए कविज्यू, भोक, रोग, शोकका लागि यौवन बेच्ने
सुकुम्वासी टोलका ती डल्लीहरूको कथा लेख।

2 thoughts on “लेख्छौ भने”

  1. मुक्तक राम्रो छ!!अन्तिम
    मुक्तक राम्रो छ!!अन्तिम प्रहार अझ चोटिलो हुन सक्थ्यो!!

    1. प्रवीनजी सुझावको लागि
      प्रवीनजी सुझावको लागि धन्यवाद!

Leave a Reply

Your email address will not be published. Required fields are marked *