लेख्छौ भने अंशुमाली मुक्तक by AnshumaleeBJuly 19, 20122 Commentsलेख्छौ भने भोकानाङ्गा गल्लीहरूको कथा लेख। गल्लीभित्रका रुवाई र बिचल्लीहरूको कथा लेख। ए कविज्यू, भोक, रोग, शोकका लागि यौवन बेच्ने सुकुम्वासी टोलका ती डल्लीहरूको कथा लेख। 2 thoughts on “लेख्छौ भने” Lostprabin July 19, 2012 at 7:28 pm Reply मुक्तक राम्रो छ!!अन्तिममुक्तक राम्रो छ!!अन्तिम प्रहार अझ चोटिलो हुन सक्थ्यो!! AnshumaleeB July 20, 2012 at 2:31 am प्रवीनजी सुझावको लागिप्रवीनजी सुझावको लागि धन्यवाद! Leave a Reply to Lostprabin Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ
Lostprabin July 19, 2012 at 7:28 pm Reply मुक्तक राम्रो छ!!अन्तिममुक्तक राम्रो छ!!अन्तिम प्रहार अझ चोटिलो हुन सक्थ्यो!!
मुक्तक राम्रो छ!!अन्तिम
मुक्तक राम्रो छ!!अन्तिम प्रहार अझ चोटिलो हुन सक्थ्यो!!
प्रवीनजी सुझावको लागि
प्रवीनजी सुझावको लागि धन्यवाद!