Skip to content

जति भुल्न खोजे पनि ।।।।

जति भुल्न खोजे पनि , तिमिलाई भुल्न सकिन म ।
मनले छल्न खोजे पनि , आँखा ढाल्न सकिन म ।

सिरानिको साहाराले , टाढा हुन सकिन म ।
तर चत्त दुखेको छ , तिमिमा घुल्न सकिन म ।
तिमिमा घुल्न सकिन म ।

1 thought on “जति भुल्न खोजे पनि ।।।।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *