लुगाजस्तै फेरिने तिम्रो , सम्बन्धको पात्र भा छु ।
केहि दिनत सँगै रमाएँ , अनिफेरि थन्किरा छु ।
लगाउँछै कि तिमिले भनि , तिमिलाई नै तिमिलाई नै पर्खिरहेँ ।
धमिरा पो टोक्क आयो ,अनित मा टाढा गएँ ।
सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।
सुगन्ध नि छर्थयै पहिले , अहिले त खै कहाँ गयो ।
फेरि पनि छर्न अउँछै , यहि एउटा आशा रह्यो ।

Pakkai yo gajal nai ho ?
Pakkai yo gajal nai ho ?
ho ne
यो बुझनेलाई त कबितै होला तर नबुझनेलाई भने खुर्पाको बिँड हो कि ?