Skip to content

दुई मुक्तक (परै बस, धस्दिन म)

  • by


१)
फूल भन्छ चुम्न आउ, काँडा भन्छ परै बस,
फूलको बिस्वाश हुन्न अरे, सुन्दरदेखि डरै बस
कस्को कुरा सुनौँ प्रभु फूल देखिसि मन मान्दैन
हाँस्दै काँडा भन्छ अझ्, ठिक छ नि त करै बस

२)
छाडी आई मात्रृभूमि मुखले माटो धस्दिन म
मेरै निम्ति मात्रै भए यो खाडीमा बस्दिन म
देशको बेहाल सुनी अनि देशकै कथा लेखि पढी
पराईको हली बन्न अब कम्मर कस्दिन म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *