Skip to content

रुवाई (मुक्तक)

  • by

एउटा दाप ! दुई तरबार मिल्दैनन्
एकै साथ दुई ! जीत–हार मिल्दैनन्
जति सुकै प्रयास नै, गरौँ हामी तर
कहिल्यै नदीका दुई-धार मिल्दैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *