मझेरीमा मनको खुशी पाहुनाझैँ नि झुल्किदैन
आँशु बन्यो जीवनसाथी नरोएको दिनै छैन
अँधेरीमै शान्ति मिल्छ किन हुन्न सधै राति
दुखीको सँसारमा सूर्य नउदाएकै बरु जाति ।

होशमा हुँदा मुटु दुख्छ बेहोश भए लुक्थ्यो पीडा
प्रताडना भुलिन्थ्यो कि पागलसरी बरालिदा
वेदनाले छुन्छ छिट्टै मान्दैन मन कसो गरुँ
हृदय नभै छातीभित्र ढुँगा भए हुन्थ्यो बरु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *