Skip to content

नेपाली पन (छ हाइकु)

  • by


१)
नेपाली पन
बिदेशी सांकृतिले
हरायो आज ।

(२)
माया र प्रेम
ओइलाएको फूल
महत्वहीन ।

(३)
बैनीको आँखा
बिदेशिएको दाइ
तीजको बेला ।

(४)
आँसु र हाँसो
मिलन र बिछोड
गडेको प्रेम ।

(५)
अनयासको
पानामा तिम्रौ बयान
सधै भरिनै ।

(६)
जिउदो मन
जलाउदा घाटमा
तिम्रो प्रतिक्षामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *