Skip to content

अब त जोडौ घरवार

  • by


अब त जोडौ घरवार सानु
बनाउनु छ मायाको दरवार सानु

जायजेथा हाम्रो नाममा
खुल्ला आकाश संसार सानु

पढ्ने छन दुनियाले हाम्रो कहानी
गर्नु छ प्रेमको प्रचार सानु

बाँकी के छ र रोकिनु पर्ने
उमेरले गर्यो प्रहार सानु

रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज, चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *