अब त जोडौ घरवार रामकृष्ण पौडेल अनायास गजल by ksMarch 6, 2013 अब त जोडौ घरवार सानु बनाउनु छ मायाको दरवार सानु जायजेथा हाम्रो नाममा खुल्ला आकाश संसार सानु पढ्ने छन दुनियाले हाम्रो कहानी गर्नु छ प्रेमको प्रचार सानु बाँकी के छ र रोकिनु पर्ने उमेरले गर्यो प्रहार सानु रामकृष्ण पौडेल “अनयास” गजलकुन्ज, चितवन Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ