Skip to content

माँया मारेर गई

  • by


१)
देखिन्न् आँखा
जवानीले सतायो
टुटयो मन ।

२)
छुटियो साथ
बिछोड्को बेलामा
बल्झियो घाउ ।

३)
फर्किन ऊ त
माया मारेर गई
याद आउछ् ।

४)
रंगियो रंग
अर्कैको सिउदोमा
सिन्दुर छर्की ।

५)
जलेको मन
पागल झै तड्पी
रोइरहयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *