Skip to content

आजकलका युवा

  • by

दुध घ्यू बेचेर रक्सी खान्छन्
भाइटीकाको दिन सशुराली जान्छन्
राम्रा केटी भर प्रेमिकामा मान्छन्
आमाबालाई भने लात्तीले हान्छन्

अमृत बास्कुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *