अँधेरीमा जून बन्छु भन्थे ध्रुब बिष्ट (अतित) मुक्तक by ksDecember 12, 2012अँधेरीमा जून बन्छु भन्थे, जूनै बन्न पाइन्न नसा-नसा धाउला भन्थे, खुनै बन्न पाइन्न सिउदोको त्यो सिन्दुर बनाई टल्काउली सोच्थे हीरा-मोती बन्छु भन्थे, सूनै बन्न पाइन्न ! ध्रुब बिष्ट (अतित) पाटन-०२ बैतडी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ