Skip to content

उज्यालो छाउन घाम जुन साचेको छु


सवाल – भावना सुब्बा

खुल्ला आकाशको खोजीमा छु
शीतल बतासको खोजीमा छु
अध्यारोमा कति बसौ म
त्यसैले प्रकाशको खोजीमा छु

जवाफ – लक्की तारा

आकाश मात्रै होइन मनै साचेको छु
तिम्रै लागि सारा पवन नै साचेको छु
मेरो भन्नु सबै तिम्रै लागि हो नि
उज्यालो छाउन घाम जुन साचेको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *