Skip to content

दुई मुक्तक (हाम्रो नेपालमा)

  • by


मैले भने-
दिन दहाडै गोली चल्छ हाम्रो नेपालमा
जीउदो शरिरमा आगो बल्छ हाम्रो नेपालमा
नहुदा कुनै नियम कानून अपराध छेक्ने
आफ्नै दाइले भाइ छल्छ हाम्रो नेपालमा

उनले भनिन्-
जसलाई हामी रक्षक ठान्छौ उहि भक्षक हुदाँ
आफन्तले हत्या गर्छन उठाएर खुडा
सर्वश्व सुम्पिएर जीवनको भिख माग्दा पनि
पग्लिदैनन आँखाबाट आँशु बगाई रुदा

घायलश्री
पर्वत हाल म्याग्दी
9847712474

Leave a Reply

Your email address will not be published. Required fields are marked *