Skip to content

१-धर्तीको गीत


हर्ष विस्मात
केवल आँसु दियो
वैगुनी माया

लागेन घाम
आक्रोश भै वादल
रोई रहयो

शून्य रातमा
पागल गाउदै छ
धर्तीको गीत

छटपट्टाई
मिलन न बिछोड
एक्लो जिन्दगी

संसार जित्ने
अनिन्दो सपना मैं
ढल्कियो वैँश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *