Skip to content

हजुरकै हातमा लगाम छ

  • by


हजुरकै हातमा लगाम छ
निर्धो हातहरूको सलाम छ

हेर्दा त देखिनुहुन्छ सज्जन
तर हजुरको मनै हराम छ

जस्को लाठी उसैको भैंसी रे
नहुनेको लागि ‘हरे राम’ छ

कसले फैलायो झुटो खबर
गाउँघरमा मेरो बद्नाम छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *